मध्यपूर्वमा तनाव : अहिलेसम्म एक जनाको मृत्यु, ट्रान्जिटमा रोकिएकासहित सबै सुरक्षित, कोही घाइते छैनन्

काठमाडौं- इजरायल र अमेरिकाले इरानमा आक्रमण थालेपछि मध्यपूर्व क्षेत्रमा रहेका करिब १७ लाख २९ हजार नेपालीको सुरक्षाबारे चिन्ता बढिरहेका बेला यूएईमा एक नेपालीको ज्यान गएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङमा सेन्ट्रल एसिया, पश्चिम एसिया र अफ्रिका डिभिजन प्रमुख सहसचिव रामकाजी खड्काले गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको इरानी ड्रोन आक्रमणमा मृत्यु भएको […]