एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम गर्ने घोषणा भएको छ । इरानमा पूर्ण हमलाको अमेरिकी समयसीमा सकिनै लाग्दा युद्धविराममा सहमति जुटेको हो । जसले पश्चिम एशियामा जारी युद्ध केही मत्थर हुने अपेक्षा गरिएको छ । युद्धविरामको लागि इरानले अघि सारेको १० वुँदे योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको प्रस्थान विन्दुकाे रुपमा लिनुभएकाे […]