भजनी– कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बनेको छ । बर्सेनि नदीको कटान र डुवानले स्थानीय विस्थापित हुँदै आएको सो क्षेत्रमा गतवर्ष स्थानीयको श्रमदानले निर्माण गरिएको जैविक तटबन्ध प्रभावकारी भएपछि यसवर्ष त्यसलाई स्थानीय सरकार तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा निरन्तरता दिइएको छ । नगरपालिका, सहकर्मी समाज र स्थानीयको जनश्रमदान […]