६ वैशाख, काठमाडौं । टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले नेपालमा टर्किस दूताबास खोल्न सकारात्मक रहेको बताएका छन् ।
नेपालको राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
इस्तानबुलमा भएको भेटमा …