बजेटलाई औषत रूपमा लिएको छु : अर्थविद् डा. चन्द्रमणि अधिकारी

अर्थविद् डा.चन्द्रमणि अधिकारीले सरकारले प्रस्तुत गरेको बजेटलाई औषत रूपमा लिएको बताएका छन् । उनले बजेटमा प्रशासनिक सुधार, कार्यविधि सरलीकरण तथा कर सुधारका केही सकारात्मक पक्ष समेटिएको उल्लेख गरे । उनका अनुसार सरकारले कर प्रणाली सुधारका विषयलाई अघि बढाएको छ, जसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे । साथै प्रशासनिक सुधारतर्फ पनि बजेटले केही महत्वपूर्ण संकेत गरेको […]