रक्त अभाव न्यूनीकरणका लागि गरिमाको खुला रक्तदान अभियान, मानवीय सेवामा सामूहिक पहल

नेपालमा समयमै रगत नपाउँदा उपचारमा समस्या भोग्ने बिरामीको संख्या घटाउन सामुदायिक पहललाई प्रोत्साहन गर्ने उद्देश्यले गरिमा नेशनल फाउन्डेसनले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। गरिमा नेशनल फाउन्डेसन र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको आयोजनामा, लायन्स क्लब अफ काठमाडौं हाम्रो रूपान्तरणको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार ब्युरोको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका […]