यी हुन् साताका शीर्ष आम्दानी गर्ने १० कम्पनी, अधिकांश डिबेञ्चर

गत साता सेयर बजारमा समग्र गिरावट देखिए पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेख्य आम्दानी गरेका छन्। गत साताका शीर्ष आम्दानी गर्ने १० कम्पनीमध्ये अधिकांश डिबेञ्चर, जलविद्युत् कम्पनी तथा विकास बैंक रहेका छन्। गत साता सबैभन्दा धेरै आम्दानी गर्नेमा एनएमबी डिबेञ्चरका लगानीकर्ता रहेका छन्। उक्त डिबेञ्चरमा लगानी गर्नेले करिब १४ प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै, एसबीएल […]