काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेको साउदी अरबका लागि पछिल्लो अवस्था थप जटिल बन्दै गएको छ । इरानसँग सम्बन्धित क्षेत्रीय समूहहरूको गतिविधि बढ्दै जाँदा साउदी अरबको ऊर्जा पूर्वाधार र विश्व बजारमा तेल तथा ग्यासको आपूर्तिमाथि पनि दबाब बढेको छ । इराकी मिलिसियामाथि आरोप लगाइएका ड्रोन आक्रमणका कारण एउटा प्रमुख तेल […]