नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुल्यो (सूचनासहित)

प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदका लागि नयाँ भर्ना खुलाएको हाे।