रहेनन् ‘क्रोधकला शिरोमणि’ कालु कुमाले

‘क्रोध शिरोमणि कुमालेले निर्माण गर्नुभएको मूर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरबकोमूर्ति, धन्वन्तरि बराहीमूर्ति, संखमूलको रहेको राधारुक्मणी मूर्ति,त्यागलको गणेश र भैरवको मूर्ति, महाबुद्धको बज्र, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गण, मन्थली रामेछापको नागदेव, सहित १३ देवी मन्दिरका मूर्ति प्रसिद्ध छन् ।  काठमाडौँ ।  क्रोधकला शिरोमणि कालु कुमालेको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा आज मंगलबार […]