काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग फिल्म क्षेत्रका केही चर्चित कलाकारले भेटेका छन् ।
कार्म, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायतले गृहमन्त्रीलाई सिंहदरबारस्थित मन्त्रालयमा आइतबार भेटेका हुन् ।
भेटमा मन्त्री अर्याललाई समसामयिक परिस्थितीमा केही सुझाव …