मनहरा सुकुमबासी बस्तीमा ७ राउण्ड गोली भेटियो, थप अनुसन्धान गर्दै प्रहरी
३ कात्तिक, भक्तपुर। प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा सुकुमबासी बस्तीमा ७ राउण्ड गोली भेटाएको छ ।
सोमबार सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा थ्रीनटथ्री राइफलको ५ राउण्ड गोली र एसएलआरको २ राउण्ड गोलीसहित ७ …