काठमाडौं। नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले विपिन जोशीको टाउकोमै गोली प्रहार भएको देखिएको बताएका छन्। गाजामा हमासको नियन्त्रणमा मृत्यु भएका नेपाली विद्यार्थी विपिनको ‘टाउकोमा गोली प्रहार भएको सङ्केत विधिविज्ञान परीक्षणले गरेको’ उनले दाबी गरे। हमासले विपिनको हत्या नै गरेको इजरायली पक्षको दाबी छ। विपिनको भुजेलाघाटमा अन्तिम संस्कारपछि मंगलबार उनको परिवारलाई भेट्न राजदूत बास […]