दाङमा जुवा खालबाट ७ जुवाडे पक्राउ

दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।