गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

बागलुङ। गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ। गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएका थिए। हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन्। हराएका मध्ये १ चार पाङ्ग्रे र १६ […]