पैसा नतिर्ने २५ उद्योगको बिजुली ‘कट’ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विवादित डेडिकेटेड र ट्रंकलाइनको करिब ८ अर्ब बक्यौता उठाउनका लागि २५ उद्योगको बिजुली आपूर्ति काटिदिएको छ । आर्थिक -