काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सरकार, राजनीतकि दल र जेनजीको पहिलो संयुक्त बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठक साढे ४ घण्टामा सकिएको प्रधानमन्त्रीका संचार संयोजक राम रावलले जानकारी दिए। आजको बैठा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचन केन्द्रित भएको उनको भनाइ छ।बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुलुक आफूहरूले नै […]