महोत्तरी, ३० कात्तिक। बर्दिबास–२ अस्पतालचोकमा यसपटक घरघरैजसो छठघाट बने । यसै चोकका देवनारायण महतोले घरअगाडि छठघाटकै लागि सानो पोखरी नै बनाएका छन् । पछिल्ला तीनवर्षयता आफ्नै आँगनमा घाट बनाएर छठ मनाउँदै आएका उनले निर्मित सानो पोखरीमा रातु नदीको कुलोबाट पानी भरेपछि नुहाउन र अर्घ दिने प्रयोजनमा सहज बनेको बताए । “नदी निकै टाढा छ, घरपायक […]