लगातार घट्ने क्रममा सुनको मूल्य, एकैदिन १२ हजार २०० रूपैयाँको गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।