हिमपातले यारी–हिल्सा सडक अवरुद्ध

हुम्ला – सिमकोट हिल्सा सडक खण्डको यारी–हिल्सा क्षेत्रको नारा सडक अबरुद्ध भएको छ। आइतबार भएको हिमपातले सडकमा हिउ जमेको कारण यातायात सेवा बन्द भएको हो। नारा