प्रचण्ड भन्छन्: नेताहरू मारिन्छन् भनेको सुन्छु, हामी मृत्युदेखि डराउँदैनौँ

‘ती प्रतिक्रियावादीहरूलाई लाग्यो होला मारिन्छन् भनेपछि तर्सिन्छन् भन्ठानेका होलान्। हामी मृत्युलाई जितेर हिजै हिँडिसकेका मान्छेहरूको पार्टी हौँ हामी सबै।’