काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहको खुलेर प्रशंसा गर्दै समृद्ध नेपालको यात्रामा भारत सधैँ सँगै रहेको स्पष्ट पारेका छन् । शाहको नेतृत्व क्षमता, दूरदर्शिता र द्विपक्षीय सम्बन्धप्रतिको स्पष्ट दृष्टिकोणको मोदीले उच्च प्रशंसा गरेका हुन् । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालमा देखिएको राजनीतिक […]