कांग्रेस एकजुट भएर स्थानीय तह निर्वाचनमा जुट्नुपर्छ : महामन्त्री पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ ले शुक्रबार आयोजना गरेको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रममा उहाँले लोकतन्त्रको स्थायित्व र मुलुकको विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताए। महामन्त्री पौडेलले पार्टीका वडा र क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको तथा […]