न्यायिक मूल्य मान्यतामा क्षयीकरण नहोस् : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्। शुक्रबार कानुन दिवसको अवसरमा सर्वोच्च अदालतबाट