६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेका बेला सबैले सहकार्य गर्न आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले संकटको सामना सबै नेपालीले संयमता र …