रहेनन् ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’को रूपमा परिचित उरुग्वेका मुजिका

ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोस मुजिकाको निधन भएको छ । ‘पेपे’ को नामले विश्वभर परिचित उनको मंगलबार ८९ वर्षको उम्रमा निधन भएको हो । उनले सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । उनी आफ्नो साधारण जीवनशैली र जनताप्रतिको समर्पणका कारण ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ को रूपमा प्रसिद्ध थिए। पूर्व […]