मुख्यमन्त्री आचार्यले भने-‘संघीयता सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन जरुरी’

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन ।  प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलगायतका विषयमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुसँगको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भरताको बाटोमा अघि बढेको र पूर्णरूपमा आत्मनिर्भर नहुञ्जेल साझेदारहरूको साथ र सहयोग आवश्यक रहेको बताएका […]