फेरि पनि धर्नामा बस्दै औषधि व्यवसायी

बिहीबारदेखि सुरु हुने धर्नाका कार्यक्रम मंसिर १६ गतेसम्म गरिने उनले जानकारी दिए। उक्त अवधिमा पनि माग सम्बोधन नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने संघले जनाएको छ।