सुर्यकुण्ड हाइड्रोको आइपीओ निष्काशनमा मूल्यसम्बन्धी समस्या, के हुन्छ आबेदन ?

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणहरुको लागि जारी गरेको साधारण शेयर निष्काशनमा प्रारम्भिक दिनमा मूल्यसम्बन्धी समस्या देखिएको थियो। कुमारी क्यापिटल लिमिटेड, जसले निष्काशन तथा बिक्री व्यवस्थापन गरिरहेको छ, ले शेयरको अंकित मूल्य रु.१०० प्रति कित्ता हुनुपर्नेमा मानविय त्रुटिका कारण रु.१० मात्र देखिएको जानकारी सार्वजनिक गरेको छ। कुमारी क्यापिटलका अनुसार, उक्त त्रुटि हाल समाधान भइसकेको छ। त्यसअनुसार […]