काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको अधिकतम सीमा तोकेको छ । आयोगले आइतबार जनाए अनुसार, एक उम्मेदवारले कुल ३ लाख ५० हजार रुपैयाँ सम्म मात्र खर्च गर्न पाउनेछन् । यो सीमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा (१), […]