सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दुई सहरमा गरेको एटम बम प्रहारमा एक लाख ४० हजारको ज्यान गएको थियो। धेरै जना मानसिक समस्या तथा क्यान्सरको जोखिमसहित बाँचेका थिए। अहिले अमेरिकाले इरानमा भएको आक्रमणलाई हिरोसिमा र नागासाकीमा भएको एटम बम प्रहारसँग तुलना गरेकोमा जापानले आलोचना गरेको छ। ट्रम्पले यस विषयमा बोल्दै कमसेकम एक विषयमा समानता रहेको […]