गाउँ-गाउँमा पुगेर भोट माग्दै ‘भ्वाइस’ का ४ फाइनलिस्ट
काठमाडौं । आउँदो शनिबार राती ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनले उपाधि विजेता प्राप्त गर्नेछ । फिनालेको उल्टो गणना चलिरहँदा चारैजना फाइनलिस्ट भने आफ्नो जन्मथलो पुगेर भोट माग्न ब्यस्त छन् ।
ती फाइनलिस्टका कोच (प्रशिक्षक) भने …