वेस्ट इण्डिजविरूद्ध नेपालले गुमायो कप्तान र दुवै ओपनर

आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले कप्तान र दुवै ओपनर गुमाएको छ।