झोले साथी!

बन्चरो बोकेर जंगलतर्फ हिँडेको दाउरेले दिनभर पसिना बगाएर गरेको परिश्रमपछि खोलेर हेर्थ्यो झोला अनि खोलाको पानीसँगै खान्थ्यो मकैका ठेट्ना