जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२ः५० बजे जेराल्डटन सहरनजिकै गोली चलेको सूचना पाएपछि आपतकालीन टोलीसहित ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको जनाएको छ। जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ। घटनास्थलमा प्रहरीले ३२ वर्षीय एक पुरुषलाई गोली लागेको अवस्थामा फेला […]