बाँके । बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि थालेको पक्की तटबन्ध निर्माणसँगै वर्षौँदेखि तटीय बस्तीमा छाएको डुबान र कटानको त्रास र अनिश्चितता बिस्तारै आशा र भरोसामा परिणत हुन थालेको छ । राप्ती नदीको तीव्र कटान र डुबानको प्रत्यक्ष जोखिममा […]