'केही भयो भने भाग्ने ठाउँ छैन' भन्दै थिए, भोटेकोशीमा हराए

‘तीजको कोसेली भन्दै कपडा समेत किनेर ल्याएको छु भन्दै देखाउँथ्यो,’ लीलाले भनिन्, ‘सबलाई हसाउँथिस्, जाने बेला रूवाएर गइस्।’