मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आएपछि…

२ चैत, सन्धिखर्क । सामान्यतया पेट्रोल पम्पमा मोटरसाइकल वा गाडी लाइनमा उभिएर तेल हाल्ने गरिन्छ । तर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार एक युवक आफ्नो मोटरसाइकलको ट्यांकी नै हातमा बोकेर पेट्रोल भर्न आए । झट्ट हेर्दा …