पुँजीबजार बिहानी अपडेट : शेयर धितो कर्जा वृद्धिदेखि हकप्रद शेयर निष्कासन मिति तयसम्म

बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेड ले चैत २२ गतेदेखि साविक शेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा १:१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गर्न लागेको हो। माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कायम शेयरधनीहरूले मात्रै आवेदन […]