ट्रम्पको धम्की– सम्झौताका लागि इरानसँग १०–१५ दिन समय छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः धम्की दोहोर्‍याएका छन् । वासिंगटनसँग सम्झौता गर्न तेहरानसँग करिब १० देखि १५ दिनको समय रहेको, अन्यथा थप सैन्य आक्रमणको सामना गर्नुपर्ने उनको संकेत छ । बिहीबार वासिंगटन डीसीमा आयोजित ‘बोर्ड अफ पिस’को उद्घाटन बैठकमा ट्रम्पले गत वर्षको जुनमा इरानविरुद्ध गरिएको संयुक्त इजरायली–अमेरिकी आक्रमणले नै गाजामा युद्धविरामको बाटो […]