रोल्पामा निर्वाचनका लागि २ हजार ३८९ कर्मचारी खटिए

१३ फागुन, रोल्पा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा तयारी तीव्र पारिएको छ । मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख विनोद खतिवडाले …