करिब ४ हजार मत गन्न बाँकी हुँदा महावीर पुन १२ हजार भन्दा बढीले अगाडि
२३ फागुन, म्याग्दी । प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेद्वार महावीर पुन करिब ४ हजार मतगणना बाँकी हुँदा १२ हजार ६०० बढी मतान्तरले अगाडि छन् ।
धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र …