राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले सोमबार बिहान ९ बजेका लागि बैठक आह्वान गरेको हो। बैठक संसद् सचिवालय, सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने तय गरिएको छ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई जना […]