कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित कैलालीको लम्कीचुहा–७ गुलारामा मंगलबार साँझ सुपप्र ०१००१ ज १४२१ नम्बरको यात्रुबहाक गाडी र सुपप्र ०१०१३ प ५४३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा मृत्य हुनेमा मोटरसाइकलमा सवार लम्कीचुहा […]