इतिहासको बहाब, जेनजी र लोकप्रियतावाद

जेनजी आन्दोलनको विश्व परिवेश अनि नेपालको सन्दर्भबारे समाजशास्त्री चैतन्य मिश्रले लेखेको यो लामो आलेख अनलाइनखबरका पाठकका लागि तीन भागमा प्रकाशित छ। प्राध्यापक मिश्र नेपालमा समाजशास्त्रको औपचारिक अध्यापन गराउने पहिलो पुस्ताका प्राज्ञ हुन्। उनले लेखेका ‘पुँजीवाद …