जेनजी आन्दोलनमा वाणिज्य बैंकबाट लुटिएको सुन ऋणीले फिर्ता पाएनन्
७ असार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुन बैंकका ऋणीले अझै फिर्ता पाउन सकेका छैनन् । बैंकले दिने भनेको र धितो राखेका ऋणीले माग गरेको रकममा फरक परेपछि उनीहरुले …