अमेरिकाको मिनेसोटा राज्यमा डिपार्टमेन्ट अफ जस्टिसको तर्फबाट अदालतमा मुद्दा लडिरहेकी एक सरकारी वकिललाई पदबाट हटाइएको छ। अदालतमा आफ्नो कामप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो काम बेकार भएको बताएकी थिइन् । सार्वजनिक अभिलेखअनुसार अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)अन्तर्गत कार्यरत वकिल जुली लेलाई मिनेसोटा जिल्लाको अमेरिकी अभियोक्ता कार्यालयमा खटाइएको थियो। तर, अदालतमा दिएको अभिव्यक्तिपछि उनको जिम्मेवारी समाप्त […]