बेतौनाको वेदना : ‘लाज लुकाउने ठाउँ छैन’

१८ माघ, सिरहा । पूर्व-पश्चिम राजमार्गदेखि करिब तीन किलोमिटर उत्तरतर्फ यात्रा गर्दा पुगिन्छ सिरहाको बेतौना सदाय बस्ती । यो बस्तीका बासिन्दाको दिन डर, हतार र मौनतासँगै सुरु हुन्छ । सूर्य नउक्लिँदै ५२ वर्षीया गंगाबती सदाय ढोकाबाट …