स्वास्थ्य बिमाको समस्या समाधानका लागि सिंहदरबारमा छलफल (तस्बिरहरू)

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि छलफल सुरू गरेकी छन्।