रामहरिले पाएनन् टिकट, ओखलढुंगामा कुमार लुँइटेल कांग्रेस उम्मेदवार

नेपाली कांग्रेसले ओखलढुङ्गामा कुमार लुँइटेललाई उम्मेदवार बनाएको छ। उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्।